अब नागरिकतामा उपनाम राख्न सकिने

काठमाडौँ – नागरिकतामा इच्छाअनुसार उपनाम राख्न पाइने भएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिको मंगलबारको बैठकले यस्तो सहमति जुटाएको हो । नागरिकतासम्बन्धी विधेयकमाथि दफावार छलफलका क्रममा भएको यो सहमतिले कुनै व्यक्तिले नामथरसँगै उपनाम पनि राख्न पाउने भएका हुन् । थर उल्लेख गर्न नचाहनेले नागरिकतामा आफूलाई उपनामबाट मात्र पनि चिनाउन सक्नेछन् । अहिले नागरिकतामा नाम र थर मात्र उल्लेख हुँदै … Continue reading अब नागरिकतामा उपनाम राख्न सकिने